Main
जापान र अस्ट्रेलियाको शेयर बजारमा गिरावट, चीनमा सामान्य सुधार
२९ चैत, काठमाडौं । शुक्रबार जापान, दक्षिण कोरिया र अस्ट्रेलियाका शेयर बजारमा गिरावट देखिएको छ । उता, चीन र ताइवानका बजारहरूमा सामान्य सुधार देखिएको छ। जापानको निक्केई २२५ सूचकांकमा ४.५ प्रतिशत गिरावट आएको छ । दक्षिण कोरियाको कोस्पी भने १.७ प्रतिशतले घटेको छ। हङकङको ह्याङ सेङ सूचकांकमा ०.७ प्रतिशत र अस्ट्रेलियाको एएसएक्स २०० मा १.६…
– यस समाचारको श्रोत : Online Khabar हो ।