Main
जितो अन्तर्राष्ट्रिय व्यापार संगठनले गर्यो वैश्विक कार्यक्रम
२८ चैत, काठमाडौं । जितो अन्तर्राष्ट्रिय व्यापार संगठन (जितो) नेपाल च्याप्टरले अध्यक्ष कमल बेगानीको नेतृत्वमा महावीर जयन्तीको पूर्वसन्ध्या पारेर विश्व नवकार महामन्त्र दिवसको महत्त्वपूर्ण वैश्विक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम भगवान् महावीर जैन निकेतन काठमाडौंमा सम्पन्न भएको थियो भने जितो एपेक्सद्वारा विभिन्न च्याप्टरमार्फत गरिएको विश्वव्यापी उत्सवको एक भाग थियो । कार्यक्रममा १ करोडभन्दा बढी…
– यस समाचारको श्रोत : Online Khabar हो ।