Main
जिमी कार्टरले ४७ वर्षअघि राजा वीरेन्द्रलाई लेखेको पत्र
‘खासमा यो पत्र विपी कोइरालाको रिहाइका लागि राष्ट्रपति कार्टरको पहल थियो’, कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अनलाइनखबरसँग भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।