Main

जिम्मी कार्टर : बदाम किसानदेखि अमेरिकी राष्ट्रपतिसम्म

१५ पुस, काठमाडौं । १०० वर्षको उमेरमा २९ डिसेम्बरमा दिवंगत भएका अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर सबैभन्दा बढी उमेर बाँच्ने पूर्वराष्ट्रपति बने । गत अक्टोबरमा उनले आफ्नो सयौं जन्मदिन मनाएका थिए । कार्टरले विश्वभर लोकतन्त्र र मानवअधिकारको संरक्षणको पहल गर्दै कार्टर सेन्टर स्थापना गरेका थिए। यही सेन्टरले पूर्वराष्ट्रपतिको निधनको पुष्टि गरेको हो। कुनैबेला बदाम खेती गर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button