Main
हिउँदका बाँकी तीन महिना : कम वर्षा, बढी न्यानो
कर्णाली प्रदेशका अधिकांश भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका दक्षिणी तथा पश्चिमी भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभाग न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।