Main

कांग्रेस प्रमुख सचेतकको चुनौती- अध्यादेश ल्याउने व्यवस्था संविधानबाटै हटाऔं

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरूले अध्यादेशका बारेमा अनावश्यक बखेडा झिकेको भन्दै संविधानको अध्यादेशको व्यवस्था हटाउन चुनौती दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अध्यादेश किन ल्याउने भन्नेबारे संविधानमा स्पष्ट लेखिएको बताए । प्रतिपक्षी दलहरूले संसद् छलेर अध्यादेश ल्याइएको भन्दै गरेको विरोधप्रति घिमिरेले आपत्ति जनाए । ‘अध्यादेश ल्याउँदा बिग्रियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button