Main

केसीए यू-१४ क्रिकेट : हिमालयन ‘ए’ र भक्तपुर क्रिकेट सेन्टर विजयी

१२ माघ, काठमाडौं । केसीए यू-१४ क्रिकेट प्रतियोगितामा हिमालयन क्रिकेट एकेडेमी र भक्तपुर क्रिकेट सेन्टरले विजयी सुरूवात गरेका छन्। चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा हिमालयन ‘ए’ ले ओएसिस क्रिकेट एकेडेमीलाई ५७ रनले पराजित गरेको हो। हिमालयन दिएको १२२ रनको विशाल लक्ष्य पछ्याएको ओएसिसले २० ओभर खेलेर मात्रै ६४ रन बनाउन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button