Main
जोखिमपूर्ण बन्दै तम्घास-छल्दी सडक
२८ पुस, गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै दुर्घटनाको जोखिम बढेको छ । जिल्ला सदरमुकाम तम्घास भित्रिने सडकको तम्घास–छल्दी खण्डका विभिन्न जोखि घुम्तीमै सडक भत्किएको छ । कालोपत्रे सडक भत्किएको लामो समयसम्म पनि मर्मतमा गरिएको छैन । यो सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर, अहिले विभिन्न ठाउँमा सडक…
– यस समाचारको श्रोत : Online Khabar हो ।