Main
‘जोगिन्दरको पान दुकान’को सिजन २ बिहीबारदेखि
काठमाडौं । हाँस्य टिभी कार्यक्रम ‘जोगिन्दरको पान दुकान’को सिजन २ प्रसारण बिहीबारदेखि सुरु हुने भएको छ । कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको हो । कार्यक्रम बिहीबारदेखि प्रत्येक बिहीबार बेलुका ८ः३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने र ९ बजे ओएसआर डिजिटलको युट्युवमा अपलोड हुने प्रस्तोता…
– यस समाचारको श्रोत : Online Khabar हो ।