Main
‘जोन एण्ड द लोकल्स’ले च्यासल स्टेडियममा प्रस्तुति दिने
काठमाडौं । युवापुस्तामा चर्चित ‘जोन एण्ड द लोकल्स’सहित ४ ब्याण्ड ललितपुरको च्यासलमा गुञ्जिने भएका छन् । च्यासल रंगशालामा चैत २३ गते आयोजना हुने पाटन फेस्ट २०२४ मा ब्याण्डले प्रस्तुति दिने तय भएको छ । नेपाल रोयल मल्टिप्रपोज प्रालिले आयोजना गर्ने फेस्टिभलमा प्रस्तुति दिने ४ मध्ये एक ‘जोन एण्ड द लोकल्स’ फाइनल भैसकेको छ । यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।