Main

स्टेजमै गायिकालाई चुम्बन प्रयासपछि विल स्मिथ विवादमा

काठमाडौं । हलिउड अभिनेता, र्‍यापर तथा फिल्म निर्माता विल स्मिथ फेरि एकपटक विवादमा परेका छन् । उनको एक भिडियो इन्टरनेटमा भाइरल भैरहेको छ, जसमा उनले मियामीमा आयोजित अवार्ड कार्यक्रममा पपगायिका इंडिया मार्टिनेजलाई किस गर्ने प्रयास गरिरहेका छन् । गीत गाउँदै गर्दा दुवैजना निकै नजिक आउँछन् । नेटिजनहरू स्मिथको यो हर्कतलाई लिएर अचम्मित छन् । अभिनेताकी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button