Main

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति सोधपुछका क्रममा बोल्नै अस्वीकार

४ माघ, सियोल। सैनिक शासनको असफल प्रयासबारे अनुसन्धानकर्ताको सोधपुछलाई शुक्रबार फेरि अस्वीकार गरेका छन्। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने समयसीमा नजिकिँदै गर्दा उनले अनुसन्धान प्रक्रियामा सोधपुछका क्रममा बोल्न अस्वीकार गरेका हुन्। युनले डिसेम्बर ३ मा ‘राज्य विरोधी तत्वहरू’ को धम्कीको सामना गर्न आवश्यक रहेको भन्दै ‘मार्शल ल’ घोषणा गरेका थियो। विपक्षी सांसद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button