Main
महिला कबड्डी सिरिजमा नेपालको तेस्रो जित
११ वैशाख, काठमाडौं । नेपाल र बंगलादेशको महिला कबड्डी टेष्ट सिरिजमा नेपालले तेस्रो जित हात पारेको छ । सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको हो । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको खेलमा नेपालले बंगलादेशलाई २१-१७ ले पराजित गरेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिए । खेलमा नेपालको तर्फबाट कप्तान…
– यस समाचारको श्रोत : Online Khabar हो ।