Main

झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना, ६ यात्रु घाइते

२५ माघ, काठमाडौं । झापाबाट काठमाडौंका लागि हिंडेको निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । बागमती प्रदेशका ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा ४ पुरुष र २ महिला छन् । घाइतेमध्ये २ जना पुरुषको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button