Main

झापामा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

२२ माघ,  कनकाई (झापा) । झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ । गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । प्रहरीका अनुसार, ६ राउण्ड गोली चलेकामा एक राउण्ड उनको खुट्टामा लागेको हो । उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button