Main
अडानको सातौं राष्ट्रिय महाधिवेशन आगामी जेठमा
२९ माघ, काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान)को सातौं महाधिवेशन २०८२ जेठमा हुने भएको छ । केन्द्रीय सचिवालयको पूर्ण बैठकले महाधिवेशन आगामी जेठ १६ र १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रथम उपाध्यक्ष एवम् प्रचार प्रसार विभाग संयोजक डिपी दाहालले जानकारी दिए । बैठकले आगामी सातौं राष्ट्रिय महाधिबेशनको तयारीका लागि आगामी चैत १० गतेभित्र जिल्ला…
– यस समाचारको श्रोत : Online Khabar हो ।