Main
पासपोर्ट प्रणाली बन्द हुँदा प्रवासमा सकस
गत हप्ता साइबर आक्रमणकारीले टोक्यो, रियाद, बर्लिन र लन्डनस्थित नेपाली दूतावासमा प्रयोगमा रहेको पासपोर्ट प्रणालीमा हमला गरेका थिए । नेपालीहरूका समस्याबारे जानकार भए पनि राहदानी विभाग हतारमा नियोगहरूमा प्रणाली खोल्ने पक्षमा छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।