Main
धरानको जंगलमा मृत भेटिएकी महिलाको परिवारका चार जना नियन्त्रणमा
२९ चैत, विराटनगर । सुनसरीस्थित धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र महिलाको शव फेला परेको थियो । बिहीबार मृत भेटिएकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको थियो । महिलाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।