Main
टाइगर कप भलिबल : एपीएफले न्यु डायमण्डलाई सोझो सेटमा हरायो
१४ माघ, काठमाडौं । पोखरामा जारी पाँचौ टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफले न्युडायमण्डलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको विनर ग्रुप अन्तर्गतको पहिलो खेलमा एपीएफले डायमण्डलाई ३-० को सेटमा पराजित गर्दै ३ अंक जोडेको हो । तीनवटै सेटमा डायमण्डले एपीएफलाई चुनौती दिने प्रयास गरेपनि सफल हुने सकेन ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।