Main
लिचीको भाउ बढ्यो, किलोको कति ?
१२ चैत, काठमाडौं । बजार भित्रिएको २-४ दिनमै लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिचीको भाउ बढेको देखाएको हो । बजारमा लिची भारतीय र लोकल गरि २ प्रकारका आएका छन् । आइतबारको तुलनामा सोमबार लोकल लिचीको प्रतिकिलो मूल्य ७३ रुपैयाँ बढेको छ । आइतबार लोकल लिची प्रतिकिलो अधिकतम…
– यस समाचारको श्रोत : Online Khabar हो ।