Main

टीआरसी सम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न ३ मानवअधिकारवादी संगठनको आग्रह

एम्नेष्टी इन्टरनेशनल, ह्यूमन राइट वाच र इन्टरनेशनल कमिसन अफ जुरिष्टले एक विज्ञप्ति जारी गर्न तत्काल प्रभावकारी रुपमा सिफारिस समिति गठन गर्न र विश्वसनीय पदाधिकारीहरुको सिफारिस हुने वातावरण बनाउन आग्रह गरेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button