Main
तिल गाउँको बाढीको कारण पत्ता लगाउन विज्ञको टोली हुम्ला आइपुग्यो
८ जेठ, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला आइपुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली आज बिहान हुम्ला सुदरमुकाम सिमिकोट आएको हो । टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी…
– यस समाचारको श्रोत : Online Khabar हो ।