Main

र्‍यान्डममा बुद्धको जीवनीमा आधारित उपन्यास ‘अर्हत्’को चर्चा

पोखरा । उपन्यासकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’को शनिबार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमको १११ औं शृङ्खलामा बुद्धको जीवनीमा आधारित उपन्यासबारे चर्चा गरेको हो । कार्यक्रममा पत्रकार दीपक सापकोटाले बुद्धको जीवनको गोरेटो पछ्याएर लेखिएको कृतिका रूपमा अर्हत्‌को चर्चा गरे । ‘बुद्धमाथि भविष्यमा पनि अनगिन्ती कथा लेखिनुपर्छ । के हामीले बुद्ध…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button