Main
होटलमा बसेको बैठक अनिर्णित, विश्वविद्यालय क्याम्पसको चुनाव अनिश्चित
विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई वटा समूहको उम्मेदवारी परेपछि आधिकारिकताको विवाद चर्किएकाे छ । उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन नसक्दा विश्वविद्यालय क्याम्पसको चुनाव प्रभावित भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।