Main
टोटनहाममाथि चेल्सीको पुनरागमन जित, आर्सनलको बराबरी
२४ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले रोमाञ्चक जित निकालेको छ । चेल्सीले टोटनहामलाई ४-३ गोलअन्तरले हराएको हो । २-० ले पछाडि परेको अवस्था उल्टाएर चेल्सीले टोटनहामलाई उसैको मैदानमा हराएको हो । चेल्सीको जितमा कोल पाल्मरले २ गोल गरे भने जाडन सान्चो र एन्जो फर्नान्डेजले एक-एक गोल गरे । टोटनहामका…
– यस समाचारको श्रोत : Online Khabar हो ।