Main
टिकटकबाट अचानक गायब भए आयुष र एलिजे
काठमाडौं । चर्चित टिकटकर आयुषसिंह ठकुुरी र एलिजे जमाली टिकटकबाट गायब भएका छन् । उनीहरुको आधिकारिक टिकटक खाता अहिले देखिँदैन । उनीहरु आफैले एकाउन्ट डिएक्टिभ गरेका हुन् कि टिकटकले खातालाई प्रतिबन्ध लगाएको हो, यो भने खुलेको छैन । सोमबारदेखि टिकटक प्लाटफर्ममा उनीहरुको एकाउन्ट देखिएको छैन । नेपालका ठकुरीलाई टिकटकमा १३ लाखले पछ्याएका थिए भने पाकिस्तानकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।