Main

ट्रकमा २५ करोड राखेको भिडियो भेटियो, मालिकको अन्तिम लोकेसन टोखा

विभागले पौडलेकै संलग्नतामा रकम ट्रकमा राखेको फुटेज समेत पत्ता लगाएको छ । पक्राउ परेका चालकमाथिको अनुसन्धान र सीसीटीभी फुटेजबाट समेत २५ करोडका मालिक पौडेल रहेको प्रमाणित हुन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button