Main
जसले गिरिजाप्रसाद कोइरालालाई दक्षिण एसियाकै सबैभन्दा ठूलो नेता भने…
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा डा. सिंह स्वयम् उनलाई स्वागत गर्न विमानस्थलमा आएका थिए । कुनै पनि विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा भारतका प्रधानमन्त्री नै विमास्थलमा आउनु अत्यन्तै दुर्लभ कुरा थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।