Main
ट्रम्पले फेरि भने : क्यानडा अमेरिकाको ५१औं राज्य बन्न सक्छ
११ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा अमेरिकाको ५१औं राज्य बन्न सक्ने अभिव्यक्ति दोहोर्याएका छन् । यसो हुनसके क्यान्डा चर्को करबाट बच्ने उनको तर्क छ । ‘क्यानडासँग हाम्रो ठूलो व्यापार घाटा छ। हामी यसलाई अब झेल्न सक्दैनौं’ उनले भने । ट्रम्पले अगाडि थपे, ‘तपाईंलाई थाहा छ, म सधैं भन्ने गर्छु कि क्यानडा एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।