Main
ट्रम्पसँगको विवाद : जेलेन्स्की भन्छन्- सम्बन्ध बचाउन सकिन्छ
१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता विवादित बन्यो । ह्वाइटहाउसको विवादपछि अमेरिका र युक्रेन सम्बन्ध कसरी अगाडि बढ्ला भन्ने प्रश्न उब्जिएको बेला जेलेन्स्कीले भने ट्रम्पसँगको सम्बन्ध अझै पनि सुधार गर्न सकिने विश्वास व्यक्त गरेका छन् । बैठक छोडेर हिंडेका उनले ट्रम्पसँग जे भयो त्यो ठीक नभएको प्रतिक्रिया…
– यस समाचारको श्रोत : Online Khabar हो ।