Main

सर्वोत्तम सिमेन्टको नाफा करिब ८ गुणा बढ्यो

२९ माघ, काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा ७.९ गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २४ करोड १४ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ३ करोड ५ लाख रुपैयाँ थियो । बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्नुले नाफामा टेवा पुगेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button