Main
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
१३ मंसिर, मन्थली । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले निजी खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् । सो वडामा रहेका विभिन्न समूहले गर्भवती महिलालाई लक्षित गरी यो कार्यक्रम सुरु गरेका हुन् । गर्भवती महिलाको पोषण सुरक्षाका लागि यो कार्यक्रम सुरु गरिएको जनाइएको छ । स्थानीय ईश्वर स्वास्थ्य आमा समूह सुनुवार खोकले,…
– यस समाचारको श्रोत : Online Khabar हो ।