Main
डम्पिङ साइटबाट निस्केको धुँवाले ढाक्यो लमही बजार, फैलियो दुर्गन्ध
२१ फागुन, देउखुरी । डम्पिङ साइट व्यवस्थापन नहुँदा दाङको लमही बजार दुर्गन्धित बनेको छ । पैदल यात्रु तथा सवारी चालक नाकमुख थुनेर डम्पिङ साइट क्षेत्र पार गर्न बाध्य छन् । सोमबार अजम्मरी सामुदायिक वनभित्र रहेको डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँको मुस्लोले आसपासका वस्तीमा प्रदूषण थप फैलिएको छ । धुवाँले वस्ती नै ढाकिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।