Main
डिजिटल निरक्षरताको प्रमाण सामाजिक सञ्जाल विधेयक
‘सामाजिक सञ्जाल विधेयक नेपालको डिजिटल युगप्रतिको गहिरो गलत बुझाइ र अशिक्षाको स्पष्ट प्रमाण हो । यो ऐनले इन्टरनेटको जटिल संरचना, सामाजिक सञ्जाल प्लाटफर्महरूको कार्यक्षमता र स्वतन्त्र अभिव्यक्तिको महत्व बुझ्न नसकेको देखाउँछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।