Main
डिजिटल प्रविधिले छिटोछरितो न्याय निरूपण, सर्वसाधारणको पहुँच बढ्यो
१४ फागुन, दाङ । तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइबीच जग्गा विवाद भयो । दाजुले तुलसीपुरको न्यायिक समितिमा एसएमएसमार्फत निवेदन दिए । दुई भाइलाई एसएमएसमार्फत न्यायिक समितिले छलफलका लागि बोलायो । दुईमध्ये एक भाइले जग्गा रोक्का राखेकाले विवाद उत्पन्न भएको थियो । विवादित दुवै पक्षलाई बोलाई न्यायिक समितिमा छलफल गरियो । जग्गा फुकुवा गर्न सहमत भएपछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।