Main
विशेष अदालतको निर्देशन- प्रमुख योजनाकार दीपक शर्मामाथि थप अनुसन्धान गर्नू
२१ मंसिर, काठमाडौं । विशेष अदालतले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार प्रकरणका प्रमुख आरोपितमध्येका एक दीपक शर्मामाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । छ वर्षअघिको बहुचर्चित वाइडबडी भ्रष्टाचार प्रकरणमाथि चलेको मुद्दाको संक्षिप्त फैसला सार्वजनिक गर्दै विशेष अदालतले शर्माका विरुद्ध घुस लेनदेनको प्रारम्भिक प्रमाण समेत सार्वजनिक भएको औल्याउँदै अनुसन्धान गर्न निर्देशन दिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।