Main
डोटी र जाजरकोट भूकम्प: ३ वर्षपछि बल्ल पुनर्निर्माण आयोजना कार्यान्वयन इकाइ खुल्दै
१५ फागुन, काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक २०८० मा गएको भूकम्पले जाजरकोटमात्रै होइन, आसपासका जिल्लामा पनि असर गर्यो । इपिसेन्टरमा जति असर गर्यो त्यति नै मात्रामा रुकुमपश्चिममा पनि असर गरेको थियो । तर, भूकम्प गएको १६ महिना बितिसक्दासमेत रुकुमपश्चिमका सबै भूकम्प पीडितले अस्थायी आवास बनाउन बनाउन पहिलो किस्तासमेत पाएका छैनन् । जिल्ला विपद् व्यवस्थापन…
– यस समाचारको श्रोत : Online Khabar हो ।