Main

डोनारुमाले दुई पेनाल्टी जोगाउँदा पिएसजी क्‍वाटरफाइनलमा, लिभरपुल बाहिरियो

२८ फागुन, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । गएराति भएको दोस्रो लेगको खेलपछि पेनाल्टी सुटआउटमा पिएसजीसँग पराजित हुँदै लिभरपुल बाहिरिएको हो । पहिलो लेगमा पिएसजीकै मैदानमा १-० ले विजयी भएको लिभरपुल दोस्रो लेगमा घरेलु मैदानमै १-० ले पराजित भएपछि समग्रमा बराबरीको नतिजाले खेल टाइब्रेकरमा धकेलिएको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button