Main
डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट
खोलाको आर्द्र र शीतल वायुले गर्दा मनोरम र अनुकूल वातावरण, रिङ्गमो गाउँमा प्राचीन बोन्पो धर्म र तिब्बती संस्कृतिको परिचय पाइने तथा फोक्सुण्डो तालको मनोरम र विशिष्ट दृश्यावलोकन गर्न पाइने हुँदा फोक्सुण्डो यात्रा रोमाञ्चक, सुखद् र मनोरञ्जनपूर्ण मानिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।