Main
२०८१ मा नेपाली फिल्म : ब्लकबस्टर उचाइमा, शिल्प ओझेलमा
२०८१ सालले दिएको एकमात्र पात्र भनेको ‘पूर्णबहादुरको सारंगी’को पूर्णबहादुर भन्ने पात्र हो । त्यो बाहेक दर्शकको मन जित्ने कुनै पात्र निर्माण गर्न सकेनौं । न हामीसँग मानवीय मूल्य मान्यता, सामाजिक परिस्थितीको बारेमा साँच्चिकै नयाँरुपले प्रस्तुत गर्न सक्यौं ।
– यस समाचारको श्रोत : Online Khabar हो ।