Main
रुँदा किन झर्छ आँसु ?
भनिन्छ, आँखाले पनि बोल्छ । किनकी, आँखा यस्तो अंग हो, जसले मन र मस्तिष्कमा चलिरहेको भावलाई पोख्ने गर्छ । त्यसैले त चाहे त्यो सुखको क्षण होस्, दुख:को अवस्था होस् त्यो आँखाले पनि व्यक्त गर्छ । यस्तो अवस्थामा आँखाबाट आँसु खस्छ । आँसुले हामीभित्र भावना हरू लाई व्यक्त गर्ने अद्भूत माध्यमको रूपमा काम गर्छ । तपाईंले…
– यस समाचारको श्रोत : Online Khabar हो ।