Main

सेयर बजारमा बीमा कम्पनीहरूको लगानी दोब्बर, कुनको कति ?

जीवन र निर्जीवन बीमा कम्पनीहरूले गत वर्षको पुस मसान्तसम्म सूचीकृत साधारण सेयरमा कुल १५ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ लगानी गरेकोमा यो वर्षको पुस मसान्तसम्म आइपुग्दा यो रकम बढेर ३० अर्ब १६ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button