Main
‘ताण्डवम्’लाई प्रदर्शन अनुमति, शुक्रबारदेखि रिलिज हुने
काठमाडौं । फिल्म ‘ताण्डवम्’लाई शुक्रबार प्रदर्शन हुने बाटो खुलेको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको हिंसात्मक दृश्यमा कैंची चलाउँदै प्रदर्शन अनुमति दिएको छ । फिल्ममा समावेश सबै हिंसात्मक दृश्य काटेर पीजी सर्टिफिकेट दिइएको छ । फिल्मले ब्यापक काँटछाँटसहित प्रदर्शन अनुमति पाएको निर्देशक जुनिम गहतराजले बताए । अब यो फिल्मलाई १६ वर्षभन्दा कम उमेरका बालबालिकाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।