Main
पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा पदक विजेतासहितको टोलीलाई स्वागत
१ चैत, काठमाडौं । भारतको नयाँदिल्लीमा भएको विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भएको नेपाली टोली स्वदेश फर्किएको छ । रजत पदक विजेता खेलाडीसहितको टोली शुक्रबार नेपाल आइपुगेको हो । ग्रान्ड प्रिक्सअन्तर्गत लङजम्पमा नेपालकी प्रभा आङ्देम्बेले रजत पदक जितेकी थिइन् । बिहीबार भएको खेलमा उनले रजत जितेकी हुन् । प्रभासहितको टोलीलाई राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले…
– यस समाचारको श्रोत : Online Khabar हो ।