Main
तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि महान्यायाधिवक्ताले दिए गोलमटोल सुझाव
तिलगंगा होल्डिङ्स र नेत्र विश्वविद्यालय नछुट्याउन महान्यायाधिवक्ता रमेश बडालले संसदीय समितिलाई सुझाव दिएका छन् । तर, उनले दिएका धेरै सुझावमा सांसदले चित्त बुझाउन सकेनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।