Main
तीज गीतको चटारो : स्टुडियो र छायांकनमा व्यस्त हुन थाले कलाकार
तीज गीतको कुरा गरिरहँदा, बिर्सन नहुने ठूलो नाम हो- विष्णु माझी । यस्तो लाग्छ, माझीको गीत नआएसम्म धेरैलाई तीज आएको लाग्दैन । माझीलाई तीजमा खोज्नेको संख्या निकै उच्च हुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।