Main
तीनकुने घटनाको छानबिन गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण
३० चैत, काठमाडौँ । नेपाल पत्रकार महासंघले तीनकुने हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको मृत्यु भएको लगायत प्रेस स्वतन्त्रता हननका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग समक्ष माग राखेको छ । महासंघका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरूलाई भेटेर तीनकुने घटनाको छानबिन गर्न ध्यानाकर्षण गरेको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।