Main

तीन दिनमै प्रतितोला साढे ४ हजार महँगियो सुन

२६ मंसिर, काठमाडौं । तीन दिनमै सुनको भाउ तोलामा साढे ४ हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार १ लाख ५४ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो २ हजार बढेको हो । अघिल्लो दिन १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तीन दिनयता सुनको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button