Main
तेस्रो संस्करणको मनमोहन मेमोरियल कप क्रिकेट प्रतियोगिता वैशाख १३ देखि
१० वैशाख, काठमाडौं । विराटनगरमा यही वैशाख १३ गतेदेखि मनमोहन मेमोरियल (एम एम) कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा २० गतेसम्म सञ्चालन हुनेछ । यस प्रतियोगिताले विगतमा जस्तै नेपालको क्रिकेट विकासमा अझ टेवा पुग्ने आयोजकको विश्वास रहेको छ। नेपाली क्रिकेटको विकास र स्तरोन्नतीका लागि स्थापना कालदेखीनै नेपालमा कमै मात्रामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।