Main
प्रशिक्षणका लागि नेपाली कुस्ती टोली भारतमा
६ फागुन, काठमाडौं । नेपाली कुस्ती टोली एसियाली खेलकुदको तयारीका लागि भइरहेको प्रशिक्षण थप प्रभावकारी बनाउन भारतको उत्तर प्रदेशस्थित नन्दनीनगर पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने आसन्न २०औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी सञ्चालन गरिहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका ६ खेलाडीसहित ८ सदस्यीय नेपाली कुस्ती टोली सोमबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।